होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एमाले बडीमालिका नगर कमिटीको दाेस्राे नगर अधिवेशन सूरू
देश/प्रदेश

एमाले बडीमालिका नगर कमिटीको दाेस्राे नगर अधिवेशन सूरू

  • नागरिक रैबार
एमाले बडीमालिका नगर कमिटीको दाेस्राे नगर अधिवेशन सूरू

नागरिक रैबार/बाजुरा १० माघ। नेकपा एमाले बडीमालिका नगर कमिटीको दोसो अधिवेशन सूरू भएकाे छ । अधिवेशनको एक कार्यक्रमका विच पार्टीका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले उद्घाटन गरेका छन् ।

नगर कमिटीका सचिव राजेश पायल विककाे अध्यक्षतामा सूरू भएकाे अधिवेशनकाे प्रमुख अतिथि पार्टीका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहेका छन् ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि केन्द्रिय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य गगन रावल, पार्टीका जिल्ला अध्यक्ष लालबहादुर ओली, पार्टी सचिव काँशी विक लगायत नेताहरू रहेका छन् ।

विज्ञापन

बडीमालिका नगर कमिटीका उपसचिव कर्णबहादुर विकले संचालन गरेकाे दोस्रो नगर अधिवेशनमा पालिका भरिका ९ वटा वडाबाट छनोट भएका प्रतिनिधिहरु सहभागि भएका छन् । अधिवेशन मार्तडीको खुलामंचमा संचालन गरिएकाे छ ।
 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार