होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • क्रियटर जोन एकेडेमीका विद्यार्थीले गरे मन्दिर र बजारकाे सरसफाई
Breaking News

क्रियटर जोन एकेडेमीका विद्यार्थीले गरे मन्दिर र बजारकाे सरसफाई

  • नागरिक रैबार
क्रियटर जोन एकेडेमीका विद्यार्थीले गरे मन्दिर र बजारकाे सरसफाई

नागरिक रैबार/बाजुरा ६ भदौ। सदरमुकाम मार्तडीस्थित क्रियटर जोन एकेडेमीका विद्यार्थीहरुले मालिका मन्दिर र बजार एरिया सरसफाई गरेका छन् ।

क्रियटर जोन एकेडेमीका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुले शुक्रवासरीय कार्यक्रम अन्तरगत मालिका मन्दिर र बजार क्षेत्रमा सरसफाइ गरेका हुन् ।

वर्षायामको समयमा फोहरका कारण विभिन्न रोगहरु फैलिन सक्ने भन्दै बजारभित्र थुप्रिएको फोहर र मालिका मन्दिर परिसरमा सरसफाई गरेको विद्यालयका शिक्षक दिनेश चंदाराले बताएका छन् । विद्यालयले विभिन्न समयमा बजार एरियाको सरसफाई गर्दै आइरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार