होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र १८, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा दुई दिनकी सुत्केरीले दिईन एसईई परिक्षा
बाजुरा बिशेष

बाजुरामा दुई दिनकी सुत्केरीले दिईन एसईई परिक्षा

  • नागरिक रैबार
बाजुरामा दुई दिनकी सुत्केरीले दिईन एसईई परिक्षा

नागरिक रेबार/बाजुरा ७ चैत। आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाजुराबाट २ दिनकी  सुत्केरी परिक्षामा सहभागि भएर परिक्षा दिएकी छन् ।  जिल्लाको जगन्नाथ गाउँपालिका वडा नम्बर २ की दुई दिनकी सुत्केरी अम्रावती ल्वार एसईई परीक्षामा सहभागी भएर परिक्षा दिएकी हुन् ।

अन्दाजी २० बर्षीय सुत्केरी ल्वार वडा नम्बर १ मा रहेको सरस्वती माध्यमिक विद्यालय ढाडाकोटबाट नियमित विद्यार्थी हुन् ।

दुई दिनकी सुत्केरी ल्वार पालिकाको कैलाश माध्यमिक विद्यालयको परीक्षा केन्द्र महतीबाट एसईई परीक्षा दिन रहेकी शिक्षा विकास तथा समन्वय इकाई प्रमुख टिकाराम जोशीले बताएका छन् । उनका अनुसार उनलाई घरबाट गाडीमा ल्याएर अर्को कुनै व्यवस्था नभएकाले सहज रुपमा उनी आफैं एसईई परीक्षा दिई रहेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार