होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • पत्रकारहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओली
Breaking News

पत्रकारहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओली

  • नागरिक रैबार
पत्रकारहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज (आइतबार) पत्रकारहरूसँग अन्तरक्रिया गर्ने भएका छन् ।आइतबार दिउँसो १ बजे एमाले केन्द्रीय कमिटीको बैठक भएको झम्सीखेलको रामबाग महलुमै अध्यक्ष ओलीले अन्तरक्रिया गर्न लागेका हुन् ।

भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि ओलीले पहिलो पटक पत्रकारहरूसँग अन्तरक्रिया गर्न लागेका हुन् ।

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार