होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिका-२ मा एकजना वृद्ध मृत अवस्थामा फेला
Breaking News

बडीमालिका-२ मा एकजना वृद्ध मृत अवस्थामा फेला

  • नागरिक रैबार
बडीमालिका-२ मा एकजना वृद्ध मृत अवस्थामा फेला

नागरिक रैबार/बाजुरा ५ जेठ । बाजुराको बडीमालिका नगरपालिका २ मा  एक जना वृद्ध मृत अवस्थामा फेला परेका छन्। मृत अवस्थामा फेला पर्नेमा सोही नगरपालिका २ घाघर बस्ने अन्दाजी ६० वर्षका रुपजंग कार्की रहेका छन् ।

कार्की आइतवार साँझ करिव ४ बजेको समयमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार