होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ३, २०८२
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • पाँचौ अन्तराष्ट्रिय तेक्वान्दोमा स्वर्णपदक विजेता धामी सम्मानित
बाजुरा बिशेष

पाँचौ अन्तराष्ट्रिय तेक्वान्दोमा स्वर्णपदक विजेता धामी सम्मानित

  • नागरिक रैबार
पाँचौ अन्तराष्ट्रिय तेक्वान्दोमा स्वर्णपदक विजेता धामी सम्मानित

पाँचौ अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जित्न सफल भएका सागर धामीलाई सम्मानित गरिएको छ । स्वर्णपदक विजेता धामीलाई बाजुरा युथ कनेक्ट संस्थाको तर्फबाट सोमबार एक औपचारिक कार्यक्रमका विच काठमाण्डौंमा सम्मानित गरिएको हो ।

बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिका घर भएका धामीले २०८० असाेजमा भएकाे पाँचौ अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्णपदक जित्न सफल भएका थिए ।
धामीलाई सम्मान गर्दै बाजुरा युथ कनेक्ट संस्थाले आगामी दिनमा खेलजगतमा थप प्रगति गर्न हौसला प्रदान गरेको संस्थाका अध्यक्ष विमल रोकायाले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै