होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • ओलीको चुनौती- म नेपालभर जहाँ चाह्यो त्यहाँ जान सक्छु, रोकेर देखाउनु
देश/प्रदेश

ओलीको चुनौती- म नेपालभर जहाँ चाह्यो त्यहाँ जान सक्छु, रोकेर देखाउनु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
ओलीको चुनौती- म नेपालभर जहाँ चाह्यो त्यहाँ जान सक्छु, रोकेर देखाउनु

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “म नेपालको जुनसुकै स्थानमा जाने, रोकेर देखाउनुस्।”

ओलीले वर्तमान परिस्थितिलाई अँध्यारो रहेको बताउँदै तिहारमा औँसीको रात उज्यालोले चिर्ने जस्तै देशमा पनि अँध्यारोलाई उज्यालोले चिर्नुपर्नेमा जोड दिएका छन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै