होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गाैमुल गाउँपालिकाका अध्यक्ष रोकायालाई पितृशोक
समाचार

गाैमुल गाउँपालिकाका अध्यक्ष रोकायालाई पितृशोक

  • नागरिक रैबार
गाैमुल गाउँपालिकाका अध्यक्ष रोकायालाई पितृशोक

नागरिक रैबार/बाजुरा ५ बैशाख। बाजुराको गाैमुल गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायालाई पितृशोक परेको छ । गाउँपालिका अध्यक्ष राेकायाका बुवा जयबहादुर रोकायाको ८१ वर्षको उमेरमा  गौमुल गाउँपालिका-१ अम्लिसमा शुक्रबार बिहान  निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

८१ वर्षका रोकाया नशा सम्बन्धि समस्याबाट पीडित थिए । रोकायाको हिन्दु परम्परा अनुसार आज नै गाउँमै रहेको आँग्रा नदीमा  संस्कार गरिने भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै