होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराको हिमालीमा जीप दुर्घटना, चालकसहित ६ जना घाईते
Breaking News

बाजुराको हिमालीमा जीप दुर्घटना, चालकसहित ६ जना घाईते

  • नागरिक रैबार
बाजुराको हिमालीमा जीप दुर्घटना, चालकसहित ६ जना घाईते

नागरिक रैबार/बाजुरा २ जेठ । बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटना भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीबाट हिमालीको धुलाचौर जाँदै गरेको म १ ज २३३ नम्वरको जीप सोहि गाउँपालिकाका ६ को खिउने खोलामा दुर्घटना भएको हो ।

जीप दुर्घटनामा परेर जीप चालक सविन बोहरा, हिमाली ५ बस्ने अन्दाजी बर्ष १८ कि रंगीता बुढा, जुनिता बुढा, अन्दाजी २९ बर्षका विवेक बुढा, वडा नम्बर ६ बस्ने अन्दाजी २२ बर्ष अस्मिता शाही र वडा नम्बर ४ बस्ने अन्दाजी १८ का विज्ञान सार्की छन् । घाइतेहरुको अवस्था मध्यम छ भने अहिले कोल्टी अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरु सवै कक्षा १२ को परिक्षा दिएर घर फर्किदै गरेका थिए । जीप एक्कासी अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल कर्णाली नदी माथि रुखमा अड्कीएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • ४ दिन अगाडि