होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, फाल्गुन ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • पत्रकार पण्डितलाई पितृ शोक
Breaking News

पत्रकार पण्डितलाई पितृ शोक

  • नागरिक रैबार
पत्रकार पण्डितलाई पितृ शोक

नागरिक रैबार/बाजुरा ४ फागुन। नेपाल पत्रकार महासंघ बाजुरा शाखाका संस्थापक अध्यक्ष दयाराम पण्डितलाई पितृ शोक परेको छ । पण्डितका पिता नन्दाराम पण्डितको ८७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको आफन्त मदनराज जैशीले बताएका छन् ।

बडीमालिका नगरपालिका–७ जिल्ली स्थायी घर भएका पण्डित विगत लामो समयदेखि दम रोगका विरामी थिए ।

प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य समेत रहेका पण्डितका बुबाको निधनप्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुरा विज्ञप्ति मार्फत शोक व्यक्त गरेको छ । स्वर्गीय पण्डितकाे आज नै अन्तिम दाहासंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार