होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, फाल्गुन ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • साँफे-मार्तडी सडक खण्ड अवरुद्ध
Breaking News

साँफे-मार्तडी सडक खण्ड अवरुद्ध

  • नागरिक रैबार
साँफे-मार्तडी सडक खण्ड अवरुद्ध

नागरिक रैबार/बाजुरा ४ फागुन । बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु भएपछि साँफे-मार्तडी सडक खण्ड बन्द गरिएको छ ।

आइतबार विहान धनगढी बाट सदरमुकाम मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३६८८ नम्बरको बसले बुढीग‌ंगा नगरपालिका- २ को बल्देबजार नजिकै ठक्कर दिँदा सोही नगरपालिका १ का अन्दाजि ५ वर्षका नयन पाध्याय र उनकी आमा विश्ना पाध्याय घाइते भएका थिए ।

बसको ठक्करबाट गम्भीर घाईते भएका ५ वर्षीय बालक नयनको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा उपचार क्रममा  मृत्यु भएको थियो । सोही घटनाको विषयलाई लिएर पीडित परिवारहरुले साँफे मार्तडी सडक खण्ड अवरुद्ध गरेको हो ।

सडक बन्द भएपछि काठमाण्डौं, धनगढी, महेन्द्रनगर, नेपालगञ्ज लगायत तराई जाने र बाजुरासम्म आवतजावत गर्ने सवारी साधन ठप्प भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार