होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गौमुलमा भिरबाट लडेर एक जनाको मृत्यु
समाचार

गौमुलमा भिरबाट लडेर एक जनाको मृत्यु

  • नागरिक रैबार
गौमुलमा भिरबाट लडेर एक जनाको मृत्यु

नागरिक रैबार/बाजुरा ३१ असार। बाजुराकाे गौमुल गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा वडा नम्मर ३ कटीगाउँका अन्दाजी ४१ वर्षीय वीरेन्द्र बोहरा रहेका छन । बाेहराकाे मंगलबार विहान घर नजिकैको बागेडाेरा भन्ने  जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएकाे स्थानीय देबेन्द्र धामीले बताएका छन् ।

बाेहरा लामो समयसम्म घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा फेला परेका थिए धामीले भने ।
घटनाबारे प्रहरीलाई जानकारी गराइ प्रहरीकाे टाेली घटनास्थल तर्फ गइसकेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक इकवाल हवारीले बताएका छन । मृतक बोहराका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • ३ हप्ता अगाडि