होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • जेनजी प्रदर्शनको ३४ दिनपछि सार्वजनिक हुँदै शेरबहादुर देउवा
राजनीति

जेनजी प्रदर्शनको ३४ दिनपछि सार्वजनिक हुँदै शेरबहादुर देउवा

  • नागरिक रैबार
जेनजी प्रदर्शनको ३४ दिनपछि सार्वजनिक हुँदै शेरबहादुर देउवा

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीबाट कुटिएपछि सार्वजनिक नभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि आज सार्वजनिक हुँदै छन् । आज दिउँसो १ बजे पार्टी कार्यालयमा बस्न लागेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवा उपस्थित हुने कांग्रेस नेताहरुले बताएका छन् ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरु यो बैठकमा सहभागी हुने जनाइएको छ ।

बुढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिएपछि देउवा र उनकी श्रीमति आरजु राणा गम्भीर घाइते भएका थिए । उनीहरुलाई नेपाली सेनाको सुरक्षा घेरामा राखेर उपचार गराइएको थियो । त्यसपछि देउवा आफन्तको घरमा बस्दै आएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार