होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • विपिनको शव इजरायली शैनिक अस्पतालमा, डिएनए परिक्षण हुँदै
देश/प्रदेश

विपिनको शव इजरायली शैनिक अस्पतालमा, डिएनए परिक्षण हुँदै

  • नागरिक रैबार
विपिनको शव इजरायली शैनिक अस्पतालमा, डिएनए परिक्षण हुँदै

हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको दाबी इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । राजदूत धनप्रसाद पण्डितका अनुसार सैनिक अस्पतालमा राखिएको विपिनको शव डिएनए परिक्षणका लागि प्रक्रियामा राखिएको छ ।

पण्डितका अनुसार विपिनको भनिएका शव डिएनए परिक्षणपछि मात्रै पुष्टि हुने भएकाले शैनिक अस्पतालमा डिएनए परिक्षणका क्रममा रहेको छ । रिपोर्ट आउन ४ घण्टा लाग्ने र त्यसपछि पुष्टि भएमा इजरायली सरकारले नै नेपाल पठाइदिने राजदूत पण्डितले जानकारी दिए । उनका अनुसार उक्त प्रक्रिया केहि दिन लाग्न सक्ने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार