होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • उपचारकाे क्रममा नेपाली सेनाका हवल्दारको काठमाण्डाैंमा मृत्यु
Breaking News

उपचारकाे क्रममा नेपाली सेनाका हवल्दारको काठमाण्डाैंमा मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
उपचारकाे क्रममा नेपाली सेनाका हवल्दारको काठमाण्डाैंमा मृत्यु

नागरिक रैबार/बाजुरा २८ साउन। उपचारका क्रममा नेपाली सेनाका हवल्दार कृष्णप्रसाद जोशीको मृत्यु भएको छ। बाजुराको बडीमालिका नगरपालिका–७ स्थायी घर भएका ३८ वर्षीय जोशीको उपचारकाे क्रममा काठमाण्डाैंको शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

नेपाली सेनामा २० वर्षदेखि सेवा गरिरहेका जोशीको स्वास्थ्य अवस्था बिग्रिएपछि ९ दिनदेखि नेपाली सेनाको छाउनी अस्पतालमा उपचारारत रहेका थिए ।

मृतक हवल्दार जोशी नेपाली सेनाको सुदूरपश्चिम तालिम शिक्षालय, गाेरुगे ब्यारेक चिसापानी (कैलाली) मा कार्यरत थिए।

विज्ञापन

images

उनको छाउनी अस्पतालमा उपचारका हुन् नसकेपछि थप उपचारका लागि महाराजगंज स्थित टिचिङ अस्पतालमा लगिएको थियो । तर, उपचारकै क्रममा उनको निधन भएको बुझिएको छ । जोशीको अन्त्येष्टिका लागि काठमाण्डाैंबाट एम्वुलेन्स मार्फत धनगढी लगिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै