होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, साउन २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • आज अन्तर्राष्ट्रिय युवा दिवस, विश्वभर मनाइँदै
बडीमालिका

आज अन्तर्राष्ट्रिय युवा दिवस, विश्वभर मनाइँदै

  • नागरिक रैबार
आज अन्तर्राष्ट्रिय युवा दिवस, विश्वभर मनाइँदै

अन्तर्राष्ट्रिय युवा दिवस संसारभर विभिन्न कार्यक्रमहरू गरी मनाइँदै छ ।
हरेक वर्ष अगस्त १२ का दिन व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्साउनका लागि संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ ।
यस वर्ष पनि अन्तर्राष्ट्रिय युवा दिवस २०२५को ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ भन्ने नाराका साथ मनाइँदै छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नव प्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार