होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक
देश/प्रदेश

राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

  • नागरिक रैबार
राजेश हमालको ‘युगदेखि युगसम्म’ पुस्तक सार्वजनिक

काठमाडौं । अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ ।

शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश पुस्तक सार्वजनिक गरेका हुन् ।

पत्रकार तथा लेखक यज्ञशसँगको संवादमा तयार भएको पुस्तकमा जीवनयात्रा, चलचित्र जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचारहरु समेटिएको अभिनेता हमालले जानकारी दिए ।

राजनीति, धर्म, केही मनोविज्ञानका कुरा समेत पुस्तकमा समेटिएको उनले बताए ।

उक्त पुस्तक फाइन प्रिन्टले बजारमा ल्याएको हो । उक्त पुस्तक तयार गर्न करिव तीन बर्ष लागेको हमालले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार