होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बढीनन्दामा हराएका उपाध्याय आफन्तको सम्पर्कमा आए
Breaking News

बढीनन्दामा हराएका उपाध्याय आफन्तको सम्पर्कमा आए

  • नागरिक रैबार
बढीनन्दामा हराएका उपाध्याय आफन्तको सम्पर्कमा आए

नागरिक रैबार/बाजुरा २४ साउन । बाजुराको धार्मिक तथा पर्यटकीय स्थल बुढीनन्दाको दर्शन गरेर फर्किने क्रममा हराएका खिमराज उपाध्याय सम्पर्कमा आएका छन् ।

बडीमालिका नगरपालिका ९ उखाडी स्थायी घर भएका ५५ वर्षका उपाध्याय हिजो शुक्रबार दिउसो चरिदह भन्ने स्थानबाट हराएका थिए ।

निरन्तरको खोजी पश्चात बुढीनन्दाकै पाटनको भेडीगोठमा सकुसल भेटिएको उनका छोरा हिमालराज उपाध्यायले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै