होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, माघ ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • जुगाडा स्वास्थ्य चाैकीमा कार्यरत स्वास्थ्यकर्मी सम्मानित
बडीमालिका

जुगाडा स्वास्थ्य चाैकीमा कार्यरत स्वास्थ्यकर्मी सम्मानित

  • नागरिक रैबार
जुगाडा स्वास्थ्य चाैकीमा कार्यरत स्वास्थ्यकर्मी सम्मानित

नागरिक रैबार/बाजुरा २७ माघ। बडीमालिका नगरपालिका वडा नम्वर २ भाैनेरामा रहेको जुगाडा स्वास्थ्य चाैकीमा कार्यरत ३ जना स्वास्थ्यकर्मीहरु सम्मानित भएका छन् ।

स्वास्थ्य चाैकीमा कार्यरत इन्चार्ज तिलक न्याैपाने,  अनमि कमला राई र सिएमए खगेन्द्र गुँयाललाई सोही स्वास्थ्य चाैकीले सम्मानित गरेको बडीमालिका  २ का वडा अध्यक्ष डम्बरबहादुर महतले जानकारी दिए ।

वडा अध्यक्ष महतका अनुसार २ नम्वर वडाका नागरिकहरुको स्वास्थ्य सेवामा निरन्तर खटिएर उत्कृष्ट काम गरेकाेले सम्मानित गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार