होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अवरुद्ध साँफे-मार्तडी राजमार्ग संचालनमा आयाे
Breaking News

अवरुद्ध साँफे-मार्तडी राजमार्ग संचालनमा आयाे

  • नागरिक रैबार
अवरुद्ध साँफे-मार्तडी राजमार्ग संचालनमा आयाे

नागरिक रैबार/बाजुरा २४ जेठ। साँफे-मार्तडी राजमार्ग अन्तरगत बल्देमा विच सडकमा पल्टेकाे मालवाहक जीपका कारण अवरुद्ध भएकाे सडक संचालनमा आएकाे छ ।

शनिवार दिउसाे बुढीगंगा नगरपालिकाकाे डाव बजारबाट मार्तडी तर्फ आउँदै गरेकाे जीप बल्दे नजिकै उकालाे सडककाे विचमा दुर्घटनामा परेकाे  ।

बिच सडकमा पल्टिएकाे जीप डाेजरकाे सहायताले हटाएपछि करिव ४ घण्टा देखि अवरुद्ध सडक खुलेकाे हाे । करिव ४ घण्टा सडक अवरुद्ध भएपछि जिल्ला भित्र र बाहिर जाने लामाे र छाेटाे दुरिका सवारी साधानहरू बाटाेमा राकिएका थिए ।

सडकमा पल्टिएकाे जीप मार्तडी बजारका हंसबहादुर सिंहकाे रहेकाे छ । जीप दुर्घटना हुनुका कारण बारे अनुसन्धान भईरहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार