होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन ८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • साँफे–मार्तडी सडक खण्डको बल्देमा मालवाहक जीप पल्टिएपछि…
समाचार

साँफे–मार्तडी सडक खण्डको बल्देमा मालवाहक जीप पल्टिएपछि…

  • नागरिक रैबार
साँफे–मार्तडी सडक खण्डको बल्देमा मालवाहक जीप पल्टिएपछि…

नागरिक रैबार/बाजुरा २४ जेठ। साँफे मार्तडी सडक खण्डको बल्दे नजिकैको सडकमा मालवाहक जीप पल्टिएको छ । डाव बजारबाट माल सामानहरु लिएर मार्तडी तिर आउँदै गरेको मालवाहक जीप शनिबार दिउसो ३ बजेतिर बल्दे नजिकैको उकालो सडकमा पल्टिएको हो ।

मालवाहक जीप सडकमै पल्टिएपछि मार्तडीमा आउने र मार्तडीबाट बाहिर जाने सवारी साधानहरु विच बाटोमै रोकिएको बल्देबाट धुर्वराज थापाले बताएका छन् ।

मालवहाक जीप हटाउनका लागि अहिले प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख इकवाल हवारीले जानकारी दिए । उनका अनुसार जीप सडकमै पल्टिएको र मानवीय क्षती भने भएको छैन् ।

विज्ञापन

मालवाहक जीप भने मार्तडी बजारका व्यापारी हंसबहादुर सिंहको रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ३ दिन अगाडि

भर्खरै