होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सरकारी सेवा सुचारु गर्न बाजुरा प्रशासनको अनुरोध
देश/प्रदेश

सरकारी सेवा सुचारु गर्न बाजुरा प्रशासनको अनुरोध

  • नागरिक रैबार
सरकारी सेवा सुचारु गर्न बाजुरा प्रशासनको अनुरोध

जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालयहरूलाई सरकारी सेवा नियमित रूपमा स‌ंचालन गर्न अनुरोध गरेको छ ।

सोमबार सामाजिक संजालमार्फत सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय बाजुराले जिल्लामा हालसम्म कुनै विपद्‌जन्य घटना नदेखिएको र अवस्था सामान्य रहेकाले आज देखि जिल्लाभित्र रहेका सबै सरकारी कार्यालयबाट नियमित सेवा प्रवाह गर्न अनुरोध गरेको हो ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार