होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • दार्चुलामा जिप दुर्घटना : एकको मृत्यु, १० जना घाइते
देश/प्रदेश

दार्चुलामा जिप दुर्घटना : एकको मृत्यु, १० जना घाइते

  • नागरिक रैबार
दार्चुलामा जिप दुर्घटना : एकको मृत्यु, १० जना घाइते
फाइल तस्बिर

महाकाली नगरपालिका–६ को भित्री सडकखण्डमा बागमती प्रदेश नम्बर ०३–००१ ज ०२०६ नम्बरको जिप दुर्घटना हुँदा सोही स्थानका २८ वर्षीय नरेश बहादुर पालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका डीएसपी टेकबहादुर जोराका अनुसार गम्भीर घाइते भएका पालको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ । अन्य घाइतेलाई उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार