होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बुढीगंगाले साउन २३ गते सार्वजनिक विदा दिने
Breaking News

बुढीगंगाले साउन २३ गते सार्वजनिक विदा दिने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बुढीगंगाले साउन २३ गते सार्वजनिक विदा दिने

नागरिक रैबार/बाजुरा २१ साउन। बाजुराको बुढीगंगा नगरपालिकाले बडीमालिकामा लाग्ने पुजाकाे अवसरमा साउन २३ गतेका दिन सार्वजनिक बिदा दिने दिएको छ ।

बुधबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै साउन २३ गतेका दिन सार्वजनिक विदा दिने भएको हो ।

नगरपालिकाको साउन २० गते बसेको कार्यपालिकाको बैठकले गरेकाे निर्णय अनुसार उक्त दिन सार्वजनिक विदा दिन लागेको हो  ।
प्रमुख प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा साउन २३ गते शुक्ल चतुर्दर्शीका दिन पूजा तथा मेला लाग्दैछ ।  साे अवसरमा नगरपालिकाले नगरभित्रका, वडा कार्यालय, स्वास्थ्य संस्था, बैङिङ, विद्यालयहरु पूर्ण रुपमा बन्द हुने छन् । बडीमालिकाको दर्शनका लागि तीर्थालु भक्तजनहरु त्यस तर्फ गइरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै