होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १३, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बडीमालिकामा आज सार्वजनिक विदा
Breaking News

बडीमालिकामा आज सार्वजनिक विदा

  • नागरिक रैबार
बडीमालिकामा आज सार्वजनिक विदा

नागरिक रैबार/बाजुरा २० साउन। बडीमालिका नगरपालिकाले मंगलबार सार्वजनि विदा दिएको छ ।  सरकारी टोली बडीमालिकाको पुजाका लागि सामाग्री सहित प्रस्थान गरेपछि सो अवसरमा आज सार्वजनिक विदा दिएको हो।

बडीमालिकाका लागि आज अर्थात साउन २० गते सरकारी टोली पुजा सामग्री सहित बडीमालिका जाने र साउन २३ गते बडीमालिकामा पुजा लाग्ने भएकाले मंगलबार र शुक्रबार सार्वजनिक विदा दिएको हो ।

सोमबार बसेको नगरकार्यपालिका बैठकको निर्णयअनुसार जात्राको प्रारम्भ साउन २० गते हुने भएकाले सो दिन सार्वजनिक विदा दिइने नगरपालिकाले जनाएको छ ।

विज्ञापन

नगरपालिका अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा निजी विद्यालयहरूमा बिदा लागु हुने जनाइएको छ ।
बडीमालिका मन्दिर बाजुरा जिल्ला मात्र नभई देशकै एक प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हो, जहाँ प्रत्येक वर्ष शुक्ल चतुर्दशीका दिन भव्य मेला लाग्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • ४ दिन अगाडि