होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, फाल्गुन २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • कैलाशकुट क्याम्पसको स्ववियु सभापतिमा विनोद विकको उम्मेदवारी घोषणा
बाजुरा बिशेष

कैलाशकुट क्याम्पसको स्ववियु सभापतिमा विनोद विकको उम्मेदवारी घोषणा

  • नागरिक रैबार
कैलाशकुट क्याम्पसको स्ववियु सभापतिमा विनोद विकको उम्मेदवारी घोषणा

नागरिक रैबार/बाजुरा २१ फागुन। कैलाशकुट क्याम्पसर काठमाण्डौंको स्ववियु सभापतिमा विनोद विकले उम्मेदवारी घोषणा गरेका छन् ।

नेकपा एमाले निकट अनेरास्ववीयुको तर्फबाट कैलाशकुट क्याम्पस काठमाण्डौंमा आगामी चैत्र ५ गते हुने स्ववियु निर्वाचनका लागि विकले स्ववियु सभापतिमा उम्मेदवारी दिने भएका हुन् ।

बाजुराको बुढीनन्दा नगरपालिका स्थायी घर भई हाल कैलाशकुट क्याम्पस काठमाण्डौंमा अध्ययनरत रहेका विकले विद्यार्थीहरुको शैक्षिक क्षेत्रको हकहितका लागि स्ववियु सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

विज्ञापन

स्ववियु सभापतिका लागि उम्मेदवारी घोषणा गरेका विकले क्याम्पसमै पुगेर स्ववियु निर्वाचनका लागि संगठन दर्ता गराएका हुन् ।स्ववियु निर्वाच्नका लागि फागुन २७ गते मनोनयन दर्ता गरिने छ भने चैत्र ५ गते मतदान हुने कार्यतालिका छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार