होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, कार्तिक १६, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका नगरपालिकामा २ दिन सार्वजनिक विदा
समाचार

बडीमालिका नगरपालिकामा २ दिन सार्वजनिक विदा

  • नागरिक रैबार
बडीमालिका नगरपालिकामा २ दिन सार्वजनिक विदा

नागरिक रैबार/बाजुरा १९ साउन। बाजुराको बडीमालिका नगरपालिकाले प्रमुख धार्मिक स्थल बडिमालिकामा लाग्ने मेलाकाे अवसरमा २ दिन विदा दिने भएको छ ।

साेमबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गरेर साउन २० र २३ गतेका दिन सार्वजनिक विदा दिने भएको हो ।

नगरपालिकाको साउन आज बसेकाे कार्यपालिकाको बैठकले उक्त २ दिनसार्वजनिक विदा दिने निर्णय गरेकाे हाे ।

प्रमुख प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा साउन २३ गते शुक्ल चतुर्दर्शीका दिन पूजा तथा मेला लाग्दैछ ।

मेलाको अवसरमा नगरपालिकाले दिन लागेको सार्वजनिक विदा अनुसार नगरभित्रका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयहरु पूर्ण रुपमा बन्द हुने छन् । बडीमालिका माताको दर्शनका लागि तीर्थालु भक्तजनहरु दिनप्रतिदिन त्यस तर्फ गइरहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै