होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बडीमालिका जाने तीर्थयात्रीका लागि चिकित्सक टोली परिचालन
Breaking News

बडीमालिका जाने तीर्थयात्रीका लागि चिकित्सक टोली परिचालन

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडीमालिका जाने तीर्थयात्रीका लागि चिकित्सक टोली परिचालन

कालीकोट । कालीकोटको रास्कोट नगरपालिकाले बडिमालिका जाने तीर्थयात्रीका लागि चिकित्सकसहितको टोली परिचालन गरेको छ।

बडिमालिकामा हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन पूजाआजा गर्नेको घुइँचो लाग्छ। यस वर्ष भाद्र शुक्लपक्ष चतुर्दशी साउन २२ गते परेकाे छ।

साेकाे मध्यनजर गर्दै नगरपालिकाले पूजा र बडिमालिका दर्शन गर्न आउने भक्तजनको आकस्मिक स्वास्थ्य समस्या र दुर्घटनाको जोखिमबाट बचाउन नगरपालिकाले चिकित्सकसहितको टोली परिचालन गरेको हो ।

कालीकोटको रास्कोट नगरपालिका, सान्नी त्रिवेणी र नरहरिनाथ गाउँपालिकाबाट फरक–फरक बाटो हुँदै बडिमालिका पुग्न सकिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै