होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ४, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • प्रेस चाैतारी सुदूरपश्चिममा नयाँ नेतृत्व चयन, अध्यक्षमा कार्की
Breaking News

प्रेस चाैतारी सुदूरपश्चिममा नयाँ नेतृत्व चयन, अध्यक्षमा कार्की

  • नागरिक रैबार
प्रेस चाैतारी सुदूरपश्चिममा नयाँ नेतृत्व चयन, अध्यक्षमा कार्की

नागरिक रैबार/धनगढी १७ फागुन। प्रेस चाैतारी नेपाल सुदूरपश्चिम प्रदेश समितिकाे नयाँ नेतृत्व चयन गर्दै  सम्पन्न  भएकाे छ ।

सुदूरपश्चिमकाे धनगढीमा शनिवार सम्पन्न प्रेस चाैतारीकाे दाेस्राे अधिवेशनबाट अध्यक्षमा नरेन्द्रसिंह कार्की रहने गरि २५ सदस्यीय नयाँ प्रदेश समिति चयन भएकाे हाे ।

जस अनुसार उपाध्यक्षमा मीन ठकुरी महिला उपाध्यक्ष कल्पना बोहरा, महासचिव भानुभक्त आचार्य, कोषाध्यक्ष लक्ष्मणदत्त पन्त, सचिवहरु लोकेन्द्रबहादुर ओझा, अमर भटराई, दिपकराज जोशी, खेम ढुङ्गाना, मदन विक, गीता चौधरी पदाधिकारीमा चयन भएका हुन् ।

विज्ञापन

त्यस्तै प्रदेश समितिको सदस्यहरुमा वीरेन्द्र भट्ट, शेरबहादुर विष्ट, सागर परियार,महेश कार्की, प्रेमसिंह बिष्ट, मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित वि.क., उमेशसिंह धामी, सुनिता धामी, केसपुरा मल्ल,कृष्णप्रसाद जोशी, रेणुकाकुमारी परियार, भरत साउद (आलोक)बहादुर साउद, भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता, पार्वती ओड, धन बहादुर वि.क र वेदप्रकाश ओली रहेका छन् ।

हिजाे शुक्रबारबाट धनगढीमा सूरू भएकाे चाैतारी सुदूरपश्चिमकाे दाेस्राे अधिवेशन केन्द्रीय अध्यक्ष गणेश बस्नेतले उद्घाटन गरेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै