होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, फाल्गुन २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बझाङमा १४ वर्षीया बालिकामाथि करणी, एक युवक पक्राउ
देश/प्रदेश

बझाङमा १४ वर्षीया बालिकामाथि करणी, एक युवक पक्राउ

  • नागरिक रैबार
बझाङमा १४ वर्षीया बालिकामाथि करणी, एक युवक पक्राउ

बझाङ– बझाङमा १४ वर्षीया बालिका करणी आरोपमा एक युवक पक्राउ परेका छन्।

बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मस्टा गाउँपालिका–४ घर भएका २२ वर्षीय विवेक उपाध्यायलाई बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रहरीका अनुसार विवेक जयपृथ्वी नगरपालिका-१० चैनपुर डेरा गरी बस्दै आएका थिए।

उक्त बालिकाले जबरजस्ती करणीको घटना बारे उजुरी दिएको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विवेकलाई पक्राउ गरेको जनाइएको छ। घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार