होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम जेठ २० मा ल्याउने
देश/प्रदेश

सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम जेठ २० मा ल्याउने

  • नागरिक रैबार
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम जेठ २० मा ल्याउने

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले जेठ २० गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । मुख्यमन्त्री सोडारीले आइतबार प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८१ को प्राथमिकता र सिद्धान्तहरू प्रस्तुत गरेका छन् ।

हाल सो विधेयक उपर छलफल चलाउन खोजिएको छ । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष)ले निरन्तर प्रदेश सभा बैठक बहिष्कार गर्दै आएको छ ।

यसैबिच जेठ २० सरकारका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी भएको र सोही बमोजिम बैठक आह्वान गरिएको सभामुख भीम बहादुर भण्डारीले बताए । रातोपाटीबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै