होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • मार्तडीबाट लागू औषधसहित एक महिला पक्राउ
Breaking News

मार्तडीबाट लागू औषधसहित एक महिला पक्राउ

  • नागरिक रैबार
मार्तडीबाट लागू औषधसहित एक महिला पक्राउ

नागरिक रैबार। बाजुराको सदरमुकाम मार्तडीबाट लागूऔषधसहित एक महिलालाई प्रहरीले  पक्राउ गरेको छ । पक्राउ पर्नेमा गाैमुल गाउँपालिका घर भइ हाल मार्तडीमा बसोबास गर्दै आएकी अन्दाजि ३७ वर्षीया मागी धामी रहेकी छन् ।

धामीलाइ आफ्नै घरभित्र लुकाई राखेको अवस्थामा ५८.२ ग्राम लागूऔषधसहित जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।  महिलालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार