होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमाली गाउँपालिकामा पहिराेले च्यापिएर ७० बाख्रा मरे
समाचार

हिमाली गाउँपालिकामा पहिराेले च्यापिएर ७० बाख्रा मरे

  • नागरिक रैबार
हिमाली गाउँपालिकामा पहिराेले च्यापिएर ७० बाख्रा मरे

बाजुरा । बाजुराकाे हिमाली गाउँपालिका -२ कोटी गाउँ नजिकै चौका भन्ने ठाउँमा शुक्रबार राति पहिरोमा परेर ७० बाख्रा मरेका छन् । अविरल वर्षाका कारण बाख्रा राखेको खोर माथिबाट आएको पहिरो आएको हो ।

स्थानीय गोरखराज बोहराका ४०, जर्म बोहराका १० र जीवन बोहराका २० वटा गरी ७० बाख्रा पहिरोले पुरेको हो । अन्य १० वटा बाख्रा स्थानीयको सक्रियतामा उद्दार गरिएको स्थानीय वीर बहादुर बोहराले बताएका छन् । बाख्रा पहिरोमा परेर मरेसंगै लाखौको क्षति भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै