होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीमा ए वान कम्प्युटर एण्ड प्राविधिक शिक्षा केन्द्र संचालनमा
समाचार

मार्तडीमा ए वान कम्प्युटर एण्ड प्राविधिक शिक्षा केन्द्र संचालनमा

  • नागरिक रैबार
मार्तडीमा ए वान कम्प्युटर एण्ड प्राविधिक शिक्षा केन्द्र संचालनमा

नागरिक रैबार। बाजुराको सदरमुकाम मार्तडीमा ए वान कम्प्युटर एण्ड प्राविधिक शिक्षा केन्द्र संचालनमा ल्याइएको छ बडीमालिका नगरपालिका ९ स्थित मालिका मावि नजिकै कार्यालय संचालन हुने गरि सो केन्द्र संचालनमा ल्याइएको हो । केन्द्रको  सोमबार एक औपचारिक कार्यक्रमका विच मालिका नमुना माध्यामिक विद्यालयका प्रार्चाय शुभराज पाध्यायले उद्घाटन् गरेका हुन् ।

कम्प्यूटर सेन्टरलाई प्रार्चाय तिमिल्सेनाले विधिवत रुपमा उद्घाटन गरि संचालनमा ल्याईएको ए वान कम्प्यूटर एण्ड टेक्निकल एजुकेशेन सेन्टरका संचालक दिपेन्द्र बहादुर विकले बताएका छन् । उनका अनुसार “ए” वान कम्प्युटर एण्ड टेक्निकल एजुकेशन सेन्टरमा बेसिक कोर्ष,डिप्लोमा,हाडवयर एण्ड सप्टोयर,अप्रेटर,ग्राफिक्स् डिजाईन र अटोक्याड लगायतका अन्य बिषय पढाई हुने भएका छन् ।

कम्प्युटर सेन्टरमा पढ्न आउने विद्यार्थीहरुका लागि २५ प्रतिशत छुट गरिने ए वान कम्प्युटर एण्ड टेक्निकल एजुकेशेन सेन्टरका प्रशिक्षक सब ईन्जिनियर प्रकाश विकले बताएका छन् ।त्यस्तै अटोक्याड सिक्ने विद्यार्थीहरुका लागी निशुल्क बेशिक कोर्ष पढाईने भएको छ भने गरिब जेहान्दार र अपाङ्ग भएका विद्यार्थीलाई बिषेश छुटको व्यवस्था गरिएको उनले बताएका हुन् ।कम्प्युटर सेन्टरले आठ किसिमका सेवाहरु प्रदान गर्ने भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार