होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • राष्ट्रपति रामचन्द्र पाैडेल असाेज २१ गते बाजुरा आउने
Breaking News

राष्ट्रपति रामचन्द्र पाैडेल असाेज २१ गते बाजुरा आउने

  • नागरिक रैबार
राष्ट्रपति रामचन्द्र पाैडेल असाेज २१ गते बाजुरा आउने

नागरिक रैबार/ बाजुरा ११ असाेज। राष्ट्रपति रामचन्द्र पाैडेल नाटेश्वरी मन्दिर उद्घाटनका लागि बाजुरा आउने भएका छन् ।

बाजुराकाे धार्मिक तथा पर्यटकिय स्थल जगतजननी बडिमालिका माता को दर्शन सहित नाटेश्वरी मन्दिरको समुद्घाटन गर्नको लागि राष्ट्रपति पाैडेल असाेज २१ गते बाजुरा आउन लाग्नु भएको हाे।

बाजुराकाे धार्मिक स्थल बडिमालिकाकाे दर्शन संगै जिल्लाकाे त्रिबेणि नगरपालिका वडा नम्बर ७ मा निर्माण गरिएको नाटेश्वरि मन्दिरकाे उद्दघाटन गर्नको लागी सम्माननिय राष्ट्रपति पाैडेल बाजुरा आउन लाग्नु भएको त्रिबेणि नगरपालिकाका नगर प्रमुखका स्वकिय सचिव खेमराज गिरीले बताएका छन्। साथै राष्ट्रपति पाैडेल संगै नेपाल सरकारका गृह मन्त्री रमेश लेखकलाई समेत निम्ताे गरिएको उनले बताएका छन्।

विज्ञापन

मन्दिर उद्घाटन कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक, सास्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्रि प्रसाद पाण्डे,शुदुरपश्चिम प्रदेश प्रमुख नजिर मिया, मुख्य मन्त्री कमल बहादुर शाह,लगायतकाे उपस्थित रहने भएको छ ।
बाजुराकाे धार्मिक तथा पर्यटकिय स्थल बडिमालिका संग जाेडिएकाे नाटेश्वरी मन्दिर काे निर्माणकाे लागी नेपाल सरकार र त्रिबेणि नगरपालिकाकाे साझेदारीमा कुल ६ कराेड ३७ लाखमा उक्त मन्दिर निर्माण गरिएको हाे।
नाटेश्वरी मन्दिरकाे उद्घाटन कार्यक्रममा सम्पुर्णकाे उपस्थितकाे लागी त्रिबेणि नगरपालिकाले  अनुराेध गरेकाे छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार