होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • परिक्षा केन्द्रमा माेवाइल फोन तथा चिटजन्य सामाग्री लिन नपाईने
देश/प्रदेश

परिक्षा केन्द्रमा माेवाइल फोन तथा चिटजन्य सामाग्री लिन नपाईने

  • नागरिक रैबार
परिक्षा केन्द्रमा माेवाइल फोन तथा चिटजन्य सामाग्री लिन नपाईने

नागरिक रैबार। भोलि (बिहिवार) बाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा मोवाईल फोन तथा चिटजन्य सामग्री नल्याउन शिक्षा विकास तथा समन्वय इकाई बाजुराले आग्रह गरेको छ ।

एसईईको बार्षिक परीक्षाको परीक्षा केन्द्र नजिक तथा भित्र मोवाईल, चिटजन्य सामग्री तथा हाततियार निषेध गरिएको शिक्षा विकास तथा समन्वय इकाई बाजुराले जनाएको छ ।

त्यस्तै निषेयिधत सामग्री ल्याइएको पाइएमा स्वयम् जिम्मेवार हुनुपर्ने र नियमानुसार कारवाही हुने इकाई प्रमुख हर्क बहादुर सिंहले बताएका छन् । त्यसैगरि परीक्षालाई थप प्रभावकारी, मार्यादित, स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सञ्चालन गरि सम्पन्न गर्न सबैलाई अनुरोध गरेको छ ।

विज्ञापन

बाजुराबाट यस बर्षको एसईई परीक्षामा २ हजार ९ सय ३४ बिद्यार्थीहरु सहभागी हुर्दैं छन भने १५ ओटा परीक्षा केन्द्र तोकिएका छन् ।

May be an image of blueprint and text

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा बिशेष
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि