होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराका एक युवक खैराहिरोइनहित कैलालीबाट पक्राउ
Breaking News

बाजुराका एक युवक खैराहिरोइनहित कैलालीबाट पक्राउ

  • नागरिक रैबार
बाजुराका एक युवक खैराहिरोइनहित कैलालीबाट पक्राउ

बाजुराका एक युवक खैराे हिरोइन सहित कैलालीबाट पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका-१ टीकापुर बजारमा बा.७८ प.८४९१ नम्बरको मोटरसाईकलमा लम्की तर्फ गईरहेका बाजुराको बुढीनन्दा नगरपालिका-३ कोल्टी घर भई हाल कैलालीको लम्की चुहा नगरपालिका-१० चुहा बजारमा सुनचाँदी पसल गरी बस्ने २४ वर्षीय मनराज मिजार  पक्राउ परेका हुन्।

मिजारलाई मोटरसाईकल चेकजाँच गर्दा उनले लगाएको पाईन्टको खल्तीबाट १ ग्राम ५ सय मिलिग्राम लागुऔषध (खैरो हेरोइन)का दुई पोका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भईरहेको कैलाली प्रहरीले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार