होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • बाजुरामा चट्याङ लागेर एकको मृत्यु, एक घाइते
देश/प्रदेश

बाजुरामा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

  • नागरिक रैबार
बाजुरामा चट्याङ लागेर एकको मृत्यु, एक घाइते

नागरिक रैबार। बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बुढीगंगा नगरपालिका-४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवाल रहेका छन् । उनको हिजो राति साढे ११ बजेतिर चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको स्थानीय दलबहादुर कटुवालले बताएका छन् ।

यस्तै मंगलबार राति चट्याङ लागेर गाैमुल गाउँपालिका-४ कि साउनी राेकाया घाइते भएकी छन् भने सोही वडामा ५ वटा पशुचाैपाय समेत मरेका छन् । यता जिल्ला प्रहरी कार्यालय बाजुराले भने घटनाको बारे जानकारी लिन प्रहरी घटना स्थलमा खटिएको बताएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार