होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्रकाे काम बन्द
देश/प्रदेश

जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्रकाे काम बन्द

  • नागरिक रैबार
जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचय पत्रकाे काम बन्द

नागरिक रैबार। जिल्ला प्रशासन कार्यालय बाजुराले आजबाट राष्ट्रिय परिचय पत्रको सेवा बन्द गरेको छ । बुधबार एक सार्वजनि सूचना जारी गर्दै प्रशासनले राष्ट्रिय परिचयपत्र दर्ता स्टेशनको आईरिस उपकरण बिग्रेपछि सेवा केहि दिनका लागि सेवा बन्द गरेको हो ।

राष्ट्रिय परिचयपत्र  दर्ता स्टेशनमा रहेको आइरिस उपकरण बिग्रिएको र उपकरण जिल्लाभित्र मर्मत गर्न सम्भव नभएपछि सेवा बन्द गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार उक्त उपकरण राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग काठमाडौंमा मर्मतका लागि पठाउनुपर्ने हुँदा तत्काल सेवा अवरुद्ध भएको जनाएको छ ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार