होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • चट्याङ लागेर गाैमुलमा एक महिला घाईते, पाँच पशु चाैपाया मरे
Breaking News

चट्याङ लागेर गाैमुलमा एक महिला घाईते, पाँच पशु चाैपाया मरे

  • नागरिक रैबार
चट्याङ लागेर गाैमुलमा एक महिला घाईते, पाँच पशु चाैपाया मरे

नागरिक रैबार/बाजुरा ९ असाेज । बाजुराकाे गाैमुल गाउँपालिकामा चट्याङ लागेर एक महिला घाईते भएकि छन् ।

मंगलबार राति १२ बजेतिर चट्याङ लागेर साेहि गाउँपालिकाकाे वडा नं. ४  काैडाकाेट टाेलकी साउनी राेकाया घाईते भएकाे वडा अध्यक्ष अमर विकले बताएका छन् ।

वडा अध्यक्ष विकका अनुसार चट्याङले गर्दा घाईते भएकि साउनी राेकायाकै ४ वटा बाख्रा मरेका छन भने साेहि टाेलका वडा सदस्य मगल धामिकाे १ गाेरू मरेकाे छ ।

विज्ञापन

ईलाका प्रहरी कार्यालय घटमुनाकाे टाेलि र वडाकाे टाेलिले घटना स्थलमा पुगेर घाईतेलाई उपचारका लागि अस्पताल लिने तयारी गरेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार