होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरा र अछाममा विद्युत सेवा अवरुद्ध
Breaking News

बाजुरा र अछाममा विद्युत सेवा अवरुद्ध

  • नागरिक रैबार
बाजुरा र अछाममा विद्युत सेवा अवरुद्ध

नागरिक रैबार। बाजुरा र अछाम जिल्लामा विद्युत सेवा अवरुद्ध भएकाे छ । म‌गलबार राति देखि राष्ट्रिय प्रशारण लाइन अन्तरगतकाे बिधुत सेवा अवराेध भएकाे हाे ।

दिपायल- साफेबगर ३३ के.भि लाईनमा समस्या  आएकाेले अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध भएकाे नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण केन्द्रले जनाएकाे छ ।

दिपायल- साफेबगर ३३ के.भि लाईनमा गएराति बाट समस्या आइ अछाम तथा बाजुरामा जिल्लाभर विद्युत सेवा अवरुद्ध भएकाे नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ ।

विज्ञापन

साे लाईनकाे मर्मत गरि पुनः विद्युत सेवा सुचारु गराउन अछाम वितरण केन्द्रबाट कर्मचारी परिचालन भैसकेको र अवरुद्ध विद्युत सेवा सूचारू हुन् केहि समय लाग्ने बताईएकाे छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार