होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • खप्तडड क्षेडेदह गोल्डकपः बडीमालिका ९ फाइनलमा भिड्दै
बडीमालिका

खप्तडड क्षेडेदह गोल्डकपः बडीमालिका ९ फाइनलमा भिड्दै

  • नागरिक रैबार
खप्तडड क्षेडेदह गोल्डकपः बडीमालिका ९ फाइनलमा भिड्दै

नागरिक रैबार/बाजुुरा ८ कार्तिक।खप्तड क्षेडेदह गोल्डकपको फाइनलमा बडीमालिका नगरपालिका ९ फाइनलमा भिड्ने भएको छ । खप्तड क्षेडेदह स्पोर्ट क्लवको आयोजनामा कार्तिक ३ गतेबाट संचालन भएको प्रतियोगिताको फाईनलमा आयोजक क्षेडेदह स्पोर्टस् क्लवलाई हराउँदै बडीमालिका ९ फाइनलमा प्रवेश गरेको होे ।

क्षेडेदह स्पोर्ट क्लवको आयोजनमा विगत ५ वर्ष देखि आयोजना हुदै आएको प्रतियोगितामा निरन्तर सहभागि हुँदे आएको बडीमालिका ९ यस वर्ष उत्कृष्ट खेल प्रर्दशन गदै फाइनलमा प्रवेश गरेको हो ।

विगत ५ वर्षदेखिको निरन्तरको प्रयासले गर्दा यस वर्ष फाइलन खेलसम्म पुगेको बडीमालिका ९ का एंव खेलका संरक्षक धिरन विकले बताएका छन् ।
भोलि हुने फाइनल खेलमा बडीमालिका नगरपालिका ९ र द्धकन्सन बाजुरा विच फाइनल खृेल हुने भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार