होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • भिडियो
  • विष्णु माझीको तीज गीत सार्वजनिक (भिडिओ)
भिडियो

विष्णु माझीको तीज गीत सार्वजनिक (भिडिओ)

  • नागरिक रैबार
विष्णु माझीको तीज गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । गायिका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ। शनिबार बिहान युट्युबमा सार्वजनिक ‘आइनँ आमा…’ बोलको गीतमा माझीकाे एकल स्वर छ।

‘पुतलीको भट्टी-भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ। गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्। गीतको भिडियोलाई सुन्दरमणिले नै निर्देशन गरेका हुन् ।

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन्।’पुतलीको भट्टी-भाग २०’ पनि विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार