होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, पुस ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुराको गाेत्री केन्द्रविन्दु बनाएर भुकम्प गयाे
Breaking News

बाजुराको गाेत्री केन्द्रविन्दु बनाएर भुकम्प गयाे

  • नागरिक रैबार
बाजुराको गाेत्री केन्द्रविन्दु बनाएर भुकम्प गयाे

नागरिक रैबार। बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शनिबार बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो ।

भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका थिए । भूकम्प गएपछि स्थानीयले डरले घर बाहिर निस्किदै त्रसित भएका छन् । पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन् । भूकम्पपछि क्षति के कति भयो भन्नेबारेमा केही विवरणा आएकाे छैन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार