होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • अरिङ्गालको टोकाइबाट गम्भीर घाइते साउँदको मृत्यु
Breaking News

अरिङ्गालको टोकाइबाट गम्भीर घाइते साउँदको मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते साउँदको मृत्यु

राजेन्द्र विक बाजुरा,५कार्तिक।बाजुरामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एकजना वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका वडा नम्बर ५ मनाका ६० बर्षिय डम्म साउँद रहेका छन् ।

असोज २५ गते घर बाट करिब आधा घण्टाको दुरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैंसी गोठ(छानो) नजिकै अरिङ्गालले बनाएको घर भत्काउन खोज्दा टोकेर गम्भीर घाइते भएका साउँदको भारतको महारास्ट्र स्थित मुम्बई सेन्टरको नायर हस्पिटलमा उपचारको क्रममा मृत्यू भएको स्थानिय नरेन्द्र थापाले मुम्बई बाट जानकारी दिनुभयो ।

अरिङ्गालको घर भत्काउन साउँद संगै गएका अर्का स्थानिय बडिमालिका नगरपालिका ५ मनाकै ६५ बर्षिया अंगे बडुवालको भने यसअघिनै घटना स्थलमै मृत्यु भइसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • ३६ मिनेटutes अगाडि

भर्खरै