होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, कार्तिक ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • एमाले सचिवालय बैठक बस्दै
देश/प्रदेश

एमाले सचिवालय बैठक बस्दै

  • नागरिक रैबार
एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा अपराह्न ४ बजे बस्नेगरी बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै व्यवसायी मीनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन दान दिएको कीर्तिपुरको जग्गाका विषयमा पनि छलफल हुनेछ । सो जग्गा प्रकरणमा एमाले नेताहरुका फरकफरक धारणा सार्वजनिक भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार