होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै
प्रदेश ७

धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै

  • नागरिक रैबार
धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी हुँदै

धनगढीः कैलालीको धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको छ। गोष्ठीमा गृहमन्त्री रमेश लेखक सहभागि छन्। गोष्ठीमा सुरक्षा निकायका प्रमुख लगायत सहभागि छन्।

प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कमलबहादुर शाह लगायत मन्त्री, प्रदेश सभा सदस्य लगायत पनि सहभागि भएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीको गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार