होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • रास्वपा कार्यालयमा प्रधानमन्त्री ओली र देउवाविरूद्ध नाराबाजी
देश/प्रदेश

रास्वपा कार्यालयमा प्रधानमन्त्री ओली र देउवाविरूद्ध नाराबाजी

  • नागरिक रैबार
रास्वपा कार्यालयमा प्रधानमन्त्री ओली र देउवाविरूद्ध नाराबाजी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी भएको छ।
सभापति लामिछानेलाई प्रहरीले शुक्रबार बेलुकी पक्राउ गर्दा प्रधानमन्त्री ओली र सभापति देउवाविरूद्ध कार्यकर्ताहरूले नाराबाजी गरेका हुन्।
कार्यकर्ताहरूले सभापति लामिछानेको समर्थनमा हुटिङ गरेका थिए।संगठित अपराध र सहकारी ठगीमा लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै