होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • स्वामीकार्तिक खापरको उपाध्यक्षमा नेकपा एसबाट जवा शाहीकाे उम्मेदवारी दर्ता
राजनीति

स्वामीकार्तिक खापरको उपाध्यक्षमा नेकपा एसबाट जवा शाहीकाे उम्मेदवारी दर्ता

  • नागरिक रैबार
स्वामीकार्तिक खापरको उपाध्यक्षमा नेकपा एसबाट जवा शाहीकाे उम्मेदवारी दर्ता

नागरिक रैबार/बाजुरा २ मंसिर। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एकिकृत समाजबादीका तर्फबाट जवा शाहीले उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमाले, राप्रपा र  नेपाली काँग्रेसको उम्मेदवारी दर्ता पछी चाैथाे नम्मरमा उनले उम्मेदवारी दर्ता गराएकी हुन ।

०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाट गाउँपालिकाको उपाध्यक्ष पदमा विजयी भएकी मैना जोशीको गत माघ महिनामा निधनपछि रिक्त रहेको उपाध्यक्षका लागि मंसिर १६ गते उपनिर्वाचन हुन् लागेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
समाचार
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि