होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक १, २०८१
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • राष्ट्रपति पौडेल बाजुरा आइपुगे
त्रिवेणी

राष्ट्रपति पौडेल बाजुरा आइपुगे

  • नागरिक रैबार
राष्ट्रपति पौडेल बाजुरा आइपुगे

नागरिक रैबार/बाजुरा १ कार्तिक।राष्ट्रपति रामचन्द्र पौडेल बाजुरामा आईपुगेका छन् । राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टर मार्फत बाजुरा आईपुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

राष्ट्रपति पौडेलले आज बडीमालिकाको दर्शन र नाटेश्वरी मन्दिरको उद्धघाटन गर्ने कार्यक्रम तय गरिएको छ। राष्ट्रपति पौडेलसंगै पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे पनि बाजुरा आएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार